साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको स्वतन्त्र सञ्चालकमा उपहार राज घिमिरे नियुक्त !
प्रकाशित मिति :
बैंकिङ संसार
काठमाडौँ - साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले स्वतन्त्र सञ्चालकमा उपहार राज घिमिरे नियुक्त गरेको छ । संस्थाको सोमबार बसेको सञ्चालक समितिको ३४४ औं बैठकमा स्वतन्त्र सञ्चालकको पद खाली भएकोमा घिमिरेलाई नियुक्त गरेको हो ।